मुख्य पृष्ठ
Appearance
आउटरिच विकिमिडिया पथ
आउटरिच विकिले विभिन्न आउटरिच र सामुहिक सहकार्यका अग्रसरता हरूको घरको रूपमा सेवा प्रदान गर्दछ।
हाम्रो लक्ष्य नयाँ विकिमिडियनहरू तयार गर्नु, तिनीहरूलाई सहयोग गर्नु र सांस्कृतिक एवं शैक्षिक साझेदारहरूसँग मजबुत सम्बन्ध निर्माण गर्नु हो। यो सहकार्यको मञ्चलाई अझ राम्रो, बृहत तथा उपयोगी बनाउन हामीलाई तपाईंको सहयोगको आवश्यकता छ।
- ग्यालरी, पुस्तकालय, अभिलेखालय, संग्रहालय (GLAM)
- यो परियोजनाले विभिन्न सांस्कृतिक पाठ्यसामग्रीलाई अनलाइन बनाउनका लागि ग्यालरी, पुस्तकालय, अभिलेखालय, संग्रहालय हरूसँग सहकार्य गर्दछ।
- शिक्षा
- विकिमिडिया शैक्षिक पोर्टलले विश्वभर शैक्षिक कार्यका लागि विकिपिडिया तथा सम्बन्धित परियोजनाहरू प्रयोग गर्ने मानिसहरूलाई जोड्ने कार्य गर्दछ।